बर्दिबासमा भेटियाे लाेपाेन्मुख गिद्धकाे बासस्थान, संरक्षण गर्न सराेकारवालाकाे माग

बर्दिवास । महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा लोपोन्मुख पक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवास-३ मा रहेको उच्च ठाउँ राईमण्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो । शनिबार बर्दिवास उद्याेग वाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागीहरूले उक्त बासस्थानको अवलोकन गरेका छन् । एक अध्ययनअनुसार सन् १९८० ताका नेपालमा ५ देखि…