बालुवा उत्खनन गरेर लैजाँदै गरिएको १० ट्याक्टर नियन्त्रणमा

बारा । दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जादै गरेको १० ट्याक्टरलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको…