पालिकाले अस्पताललाई साेध्याे- कुन सेवामा कति शुल्क उठाउने ?

जनकपुर । जनकपुर उपमहानगर क्षेत्रमा सञ्चालित अस्पतालहरूले विवरण बुझाएर मात्रै शुल्क लिन पाउने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले ५ दिनभित्र अस्पतालले लिने शुल्कको विवरण बुझाउन निर्देशन दिएको हो । ‘यस उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्थाले सेवाग्राहीसँग लिइने सम्पूर्ण शुल्क ५ दिनभित्र लिखित पत्रसहित पेस गर्न जानकारी गराइन्छ,’ वरिष्ठ उपसचिव मेहीलाल यादवले जारी…