क्रिसमसको दिन संस्कृतिमन्त्री सुदन किरातीको पुत्ला दहन

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको पुत्ला दहन भएको छ। केही दिनअघि मन्त्री किरातीले दिएको अभिव्यक्तिविरूद्ध सनातन धर्मावलम्बीहरूले सोमबार बुटवलमा पुत्ला दहन गरेका हुन्। गत पुस ५ गते काठमाडौंमा भएको क्रिसमस महोत्सवमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान नमान्नु सरह भएको र संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि…