काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित १२ राजनीतिक दल, संस्था तथा नागरिकको आयोजनामा प्यालेस्टाइनमाथिको आक्रमण र इरानमाथिको हमलाविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । भोलि प्रदर्शनी मार्ग काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। उनका अनुसार जुलुस दिउँसो १:३० बजे शान्तिबाटीकाबाट सुरु हुनेछ । शान्तिबाटीका, जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी…