रोष्ट्रममै कांग्रेस सांसदको प्रार्थना : अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसदमा नआउन्

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटका विषयामा प्रतिपक्षी मात्रै नभएर सत्तारुढ दलकै सांसदहरुले कडा विरोध जनाइरहेका छन्। बजेट जति मन्त्रीका क्षेत्रमा मात्रै खन्याइएको भन्दै सांसदहरूले मन्त्रीमाथि कडा टिप्पणी गरिरहेका छन्। आज (आइतबार) सत्ता साझेदार नेपाली कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रममा…