पद, पैसाको पछि लागेर नेपालीले दुख पाए : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, पद, पैसाको पछि लागेपछि नेपालीले दुख पाएको टिप्पणी गरेका छन् । काठमाडौंमा खेमराज गुरुङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले, नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे । ‘राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने होकी, हामी जरामा लाग्दाँ…