सम्पदाकाे माैलिक रूपमै संरक्षण गरिन्छ : मन्त्री किराँती

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताएका छन् । लुम्बिनीमा सोमबार उद्घाटन भएकाे लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएका सम्पदालाई मौलिक रूपमै संरक्षण गनुपर्ने बताएका हुन् । मन्त्री किराँतीले विदेशीको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाइभ स्टार होटल जस्ता…