कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि १०० अस्थायी आवास र १ हजार टहरा बनाइदिने

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि एक सय अस्थायी आवास र एकहजार टहरा बनाइदिने भएको छ । पार्टीको पहलमा एक सय अस्थायी आवास बनाउने र थप एक हजार टहरा बनाउन पार्टीका नेता कार्यकर्ता परिचालित गरिने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अस्थायी आवास र टहरा बनाउनेका महामन्त्रीद्वयको नेतृत्वमा हुनेछ ।…