संघर्ष र बलिदानीबाट प्राप्त समृद्धि र विकासका विषयमा सोच्नुपर्ने बेला आएको प्रदेश प्रमुख जोशीको दाबी

काठमाडौं । प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानीबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा सोच्नुपर्ने बेला आएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले चार जनाको बलिदानीबाट प्रदेश स्थापना भएपछि जनताको इच्छा र शहिदहरुको सपनालाई कति पूरा गर्यौ भनेर सोच्ने बेला आएको बताएका हुन् । उनले विकास निर्माणका…