काठमाडौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलताका कारण धेरै कामहरू गोप्य राख्नुपर्ने बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला गृहमन्त्री अर्यालले सोमबार फेसबुकमा स्टाटस लेख्दै शुद्ध मनले काम गरिरहेको दाबी गरेका हुन् । “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न…