काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को मंगलबार सिंहदरबारमा बसेको १९औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको हो । समितिले जर्मनीका लागि प्रस्तावित सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा.…