माफी नमागेसम्म बिन्दा र उषाकिरणको निलम्बन फिर्ता हुँदैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको निलम्बन फिर्ता नहुने बताएका छन् । केन्द्रीय समिति बैठकमा केही नेताहरूले निलम्बन फिर्ताको माग गरेका थिए । तर बैठक समापनका क्रममा अध्यक्ष ओलीले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने बताएका हुन् ‘सच्चिन तयार हुनुपर्‍यो । गल्ती महसुस हुनु पर्‍यो ।…