काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको आव्हानमा आइतबारदेखि शुरु भएको ‘विशेष महाधिवेशन’मा राजतन्त्र पुनस्र्थापनाको माग गरिएको छ। नेपाली कांग्रेसको भृकुटी मण्डपमा शुरु ‘विशेष महाधिवेशन’को उद्घाटन कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले २०४७ को संविधान र राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने माग गरेका हुन्। उनले कांग्रेसलाई कम्युनिस्ट मुक्त बनाउँदै राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका हुन्। शर्माले भने, ‘प्रजातन्त्रको…