काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरूले पार्टी फुट्न नदिने बताएका छन् । विशेष महाधिवेशनका लागि देशभरबाट कांग्रेस नेता तथा कार्यकर्ता काठमाडौं आएकाले कांग्रेस फुट्छ कि भन्ने शंका रहे पनि पार्टी विभाजन हुन नदिने उनको भनाइ छ । “यतिबेला कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा…