किसानको बक्यौताप्रति मुख्यमन्त्रीको चासो

विराटनगर । किसानहरूले बिक्री गरेको दूधको भुक्तानी नपाएको गुनासो गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर दुग्ध वितरण आयोजनाका कर्मचारीलाई कार्यालयमा बोलाएर छलफल गरेका छन् । शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र केही कर्मचारीहरूलाई कार्यालयमा बोलाएर बक्यौता भुक्तानीका लागि छलफल गरेका हुन् । प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले…