८२५ शिक्षकले दलको सदस्‍यता त्यागे : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागेको बताएकी छन् । मंगलबार मन्त्रालयमा आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्यांक प्रस्तुत गरेकी हुन् । त्यस्तै आफू मन्त्री भएको १०० दिन अवधिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको,…