काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको नियमित कि विशेष महाधिवेश भन्ने विषयलाई लिएर चुलिदै गएको बिबाद सुल्झाउन तीन महत्वपूर्ण बैकल्पिक सुझाव दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवासहितका नेतालाई मंगबार बिहान भेटेर बरिष्ठ नेता डा.कोइरालाले पार्टीका महामन्त्रीद्वयलाई बोलाएर छलफल गरी समस्या निकासका लागि तीन सुझाव दिएका हुन्। डा.कोइरालाले पार्टी भित्रका सबै समूह…