काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो

काठमाडौँ । नेपाली कांग्रेसले आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसोलाई सारिएको छ। ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बजेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जनाकारी दिए । बैठकमा बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ…