राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

काठमाडौँ । संघीय संसदको दुवै सदनको  हिउँदे अधिवेशन २२ गतेदेखि सुरु हुने भएकाे छ ।  मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् । राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि संसद् बैठक…