नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ : महामन्त्री थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन्। शनिवार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उनले कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गरे। कानूनको शासनको लागि हामी उभिन्छौँ…