दक्षिण कोरिया – दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल माथिको महाअभियोग प्रस्ताव असफल भएको छ। सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी)का विधायकहरूले मतदान बहिस्कार गरेपछि महाअभियोगबाट राष्ट्रपति बचेका हुन्। मंगलबार टिभी सम्बोधन मार्फत सैन्य शासनको घोषणा गरेपछि देशभर उनको विरुद्धमा आक्रोश पैदा भएको थियो। उनको घोषणाविरुद्ध सडकमा ठुलो विद्रोह समेत भएको थियो। महाअभियोग माथिको मतदानको १…