उदयपुर । यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसके । तर उनी अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन् । यही पेशाबाट उनले वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेका छन् । सबैभन्दा धेरै लिच्ची र कागती रोपेका छन् । कागती बिक्रीबाट वार्षिक पाँच लाख…