रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत

काठमाडौं– दक्षिण चीन सागरमा बढ्दो तनावबीच फिलिपिन्स र जर्मनी रक्षा सम्झौता गर्न सहमत भएका छन् । फिलिपिन्सका राष्ट्रिय रक्षामन्त्री गिल्बर्टो थेयोडोरो र जर्मनीका संघीय रक्षामन्त्री बोरिस पिस्टोरियसबीच रक्षा मामिलामा सहकार्य बढाउने सहमती भएको हो । फिलिपिन्सको राजधानी मनिलामा भएको दुई रक्षामन्त्रीबीचको बैठकमा सो सहमती भएको अरब न्युजले जनाएको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ७०…