काठमाडौँ- राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले मालदिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले मालदिभ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन-तीन अंक जोडेका छन् । पराजित मालदिभ्स भने अंकविहीन छ । यसअघि भारतले पहिलो खेलमा…