सोलुखुम्बुमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले हेलिकोप्टरबाट अध्ययन अवलोकन गरेर दुईवटा हिमताल फुट्दा थामेमा बाढीको विपत्ति आएको निष्कर्ष निकालेको हो। टाँसिलाप्चा क्षेत्रमा रहेका पाँचवटा हिमताल र दर्जनौँ पोखरीहरूमध्ये दुईवटा हिमताल फुटेको र त्यसले अन्य स–साना पोखरी र हिउँ जमेको ठाउँ फुट्दा ठूलो बाढीको रूप लिएको राष्ट्रिय…