सहकारी ठगी प्रकरण अनुसन्धान निरन्तरतामा गृह मन्त्रालय

काठमाडौं । दबाउन खोजिएको सहकारी ठगी प्रकरणको अनुसन्धान निरन्तरता दिनका लागि गृह मन्त्रालय तातेको छ। गृहमन्त्री रमेश लेखकले देशभरका सहकारी ठगी प्रकरणमा प्रहरीले गरेका अनुसन्धानमा निरन्तरता दिनका लागि निर्देशन दिएका छन्। सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानबिन समितिले तयार पार्ने प्रतिवेदनलाई अनुसन्धानको अर्को आधार बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रिय हुने भएको छ।…