काठमाडौँ - काठमाडौं महानगरले कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको दोस्रो मनोनयन सूची (म्याचिङ् लिष्ट) मा ४३७ जनाको नाम प्रकाशित भएको छ । यी विद्यार्थीमध्ये ४१४ जनाको नाम पहिलो पटक प्रकाशित भएको हो । २३ जनाको नाम पहिलो लिष्टमा प्रकाशित थियो । उनीहरू भर्ना हुन जाँदा विद्यालयमा त्यो विषय अध्ययन गर्नका लागि…