चेक बाउन्सका कारण ३९ हजार बढी कालोसूचीमा

गएको आर्थिक वर्ष चेक बाउन्स गर्ने तथा कर्जा नतिर्ने ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्जा नतिरेका कारण १२ हजार ८२१ ऋणीलाई कालोसूचीमा राखिएको छ । यस्तै ३९ हजार ४८२ जना चेक बाउन्स गरेका कारण कालोसूचीमा परेका छन्। कालोसूचीमा पर्नेमा चेक बाउन्स र…