अन्योलमा विद्याभूषण पदक वितरण

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वितरण गर्ने विद्याभूषण पदक लामो समयदेखि अन्योलमा परेको छ । २०७६ देखि विद्याभूषण पदक आर्थिक अभावका कारण वितरण गर्न नसकेपछि यो वर्ष के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल अगाडि बढाएको छ । सरकारले गत वर्ष अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ जारी भएको दिन २…