डलर भाउ बढ्ने क्रम जारी

काठमाडौं । बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ११ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९२ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३२ पैसा तोकेको छ । डलरसँगै रियाल र दिराम…