काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनबाट पदाधिकारीमा केपी शर्मा ओलीको टिम बहुमतसहित निर्वाचित भएको छ। अध्यक्ष र महासचिव एउटा मात्रै तर महत्वपूर्ण पदमा ओली र महासचिव शंकर पोखरेल विजयी बनेका छन्। उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईबाहेक ईश्वर पोखरेल प्यानलका सबै पदाधिकारी पराजित भए। पदाधिकारी १९मध्ये अध्यक्ष ओलीले आफ्ना प्रतिष्पर्धी पोखरेललाई ९९९ मतको फराकिलो…