सत्तापक्ष नयाँ प्रधान न्यायाधीशको आजै संसदीय अनुमोदन, शपथ र पदबहालीको तयारीमा

काठमाडौं । नयाँ प्रधान न्यायाधीश डा। मनोज शर्मालाई आजै पदबहाली गराउने गरी तयारी भएको छ । सर्वोच्च अदालतले सरकारलाई असहयोग गर्ने नीति लिएको बुझाइका साथ सत्तापक्षले हत्पत्तिमा पदबहाली गराउन लागेको हो । संवैधानिक परिषद्ले ३३ औँ प्रधान न्यायाधीशमा वैशाख २४ गते सिफारिस गरेका डा। शर्माविरुद्धका संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् । समितिमा मंगलबार…