सचिवालयमा बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने – भोलि म बोल्छु

काठमाडौ्ँ । सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहोर्‍याएका छन् । हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीले आज विरोधीसँग मिलेर पार्टी सक्न खोजिएको बताए । उनले आफ्ना कुरा भोलि सम्बोधनमा राख्ने बताएका छन् । एक नेताले…