गण्डकी मन्त्रिपरिषद् पुनर्गठन, दिपक मनाङे बने चौथोपटक मन्त्री

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार मुख्यमन्त्री पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङे चौथोपटक गण्डकीको मन्त्री बनेका हुन् । नवनियुक्त मन्त्री मनाङेको शपथ…