विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार भएको मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि बसेका उनका भतिजा आठ वर्षीय अभि दाहालको हिजो साँझ मृत्यु भएको हो । विराटनगरबाट इटहरी गइरहेकोे प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई प्र १–०२–००१ क…