काठमाडौं । नेपाली भ्लगर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडियो पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा उनी पक्राउ परेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार भ्लगर राईलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो । उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको…