राष्ट्रिय टिमबाट सन्दीपले लामिछानेले लिए नाम फिर्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गर्दै छ । त्रिकोणात्मक सिरिज १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् । यस्तैमा सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् । सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा…