विराटनगर । नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती हुन्छ । वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन् । चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६० हजारभन्दा बढी श्रमिकले चियाको बोट स्याहार्नेदेखि बजार पुर्याउँदासम्म काम गरिरहेका छन् । तर, चियावगान र चिया…