रुकुमपूर्वमा खाद्य कम्पनीका ४ वटा डिपो स्थापना, चामलको माग उच्च

रुकुम । रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि ४ ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप ४ ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो । “रुकुमपूर्व हिमाली जिल्ला भएका…