बालेन शाह नेपाल र भारतको म्याच हेर्दै

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सोमबार एशिया कपअन्तर्गत श्रीलंकाको क्यान्डीमा नेपाल र भारतको ओडीआई क्रिकेट हेर्दै। तस्बिर :राजीव भण्डारी