नाइजेरिया। मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ । धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकको तुलनामा मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ । बोकोसका स्थानीय सरकारका प्रमुख कासाहले जानकारी दिदैँ भनेका छन कि ‘शनिबारको युद्ध सोमबार…