काठमाडौं । राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत रुपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । ‘विगतका केही…