काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को प्रारम्भिक मस्यौदामा केही नयाँ प्रावधानहरू समेटिएका छन् । सार्वजनिक मस्यौदामा यसअघि २०७५ मा विवादित बनेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानलाई सुधार गरिएको छ । मस्यौदामा काउन्सिल अध्यक्ष तथा सदस्यको सिफारिस समिति प्रशासनिक संयन्त्रबाट राजनीतिक नेतृत्वलाई…