काठमाडौं । साढे ६० किलो सुन तस्करी प्रकरणमा किशोर बस्नेतलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाइ पक्राउ गरेको हो । बस्नेत यसअघि पक्राउ परेका दावा छिरिङको विश्वास पात्र थिए । यो घटना बाहिरिन साथै बस्नेत भारत भागेका थिए। सीआईबीले भारतीय समकक्षीको समन्वयमा बस्नेतलाई नेपाल ल्याएको हो। साउन ३ गते त्रिभुनव अन्तर्राष्ट्रिय…