वीरगञ्ज । काठमाडौंबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस आज बिहान वीरगञ्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ । सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१ ००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टेको हो । वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार काठमाडौंबाट रात्रि सेवामा गुडेको उक्त बस आज बिहान आफ्नो गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक…