काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक पनि खान नपाउने कुरा संयुक्त राष्ट्र सङ्घीय खाद्य योजनाले बताएको छ। विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट धेरै पीडित भएका कारण तत्काल उपचार आवस्यक छ। यो साता कुपोषणबाट एकै दिन नौ जना मरेका थिए। यसपछि नै संसारका धेरै निकायले…