हात्तीको आक्रमणबाट चितवनमा ३४ वर्षीय युवकको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीले आक्रमण गर्दा ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्तीले…