परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्र मन्त्री राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धार (रेस्क्यु) गर्नेजस्तो मात्र भएको बताएकी छन् । नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पार्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनिन्, “अहिले विदेशमा नेपालीहरू यति धेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको…