काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मूल्याङ्कन गर्न ६ महिना पर्याप्त नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहे पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको उनको भनाई छ । सभापति देउवाले आर्थिक अवस्था सुदृढ नहुँदा विकास वा समृद्धिको यात्रा…